Join Our WhatsApp Channel

Exclusive demos & updates instantly.

Join Now

Free PSD

Free Nepali Hotel Flex Design PSD Download

आफ्नो Free नेपाली होटेल फ्लेक्स Design PSD फाइल डाउनलोड गर्नुहोस्!

तपाईंको होटेलको Banner वा Hoarding बनाउनको लागि एक Professional डेमो Template


यो Free PSD Template को बारेमा

हामी तपाईंलाई यो Professional नेपाली होटेल Flex Design को Free PSD File दिन पाउँदा खुसी छौं। यो Template एक मोडर्न र High-Quality Design हो जुन तपाईंको होटेलको प्रचार सामग्री (जस्तै Banner, Poster, वा Hoarding) बनाउनको लागि Perfect छ।

यसको रिजोल्युसन 300 DPI भएकाले प्रिन्टिङमा High-Quality नतिजा आउँछ। यसलाई प्रयोग गर्नका लागि तपाईंलाई Adobe Photoshop को आधारभूत ज्ञान आवश्यक हुन्छ। तपाईंले फोटो, टेक्स्ट, र रङहरू सजिलै परिवर्तन गर्न सक्नुहुन्छ।

Design Details:

  • Dimensions: 1050 px x 600 px (Recommended for Flex/Banner)
  • Resolution: 300 Pixels/Inch (Print Ready)
  • File Type: Layered Adobe Photoshop PSD
निःशुल्क होटेल फ्लेक्स PSD टेम्प्लेटको पूर्वावलोकन

⚠️ महत्त्वपूर्ण नोट: कम्प्याटिबिलिटी र फन्ट

यो फाइल Adobe Photoshop CS6 वा त्यसपछिका संस्करणमा मात्र पूर्ण रूपमा सपोर्ट गर्छ। पुरानो संस्करणमा Layerहरूमा समस्या आउन सक्छ।

फन्ट समावेश छैन: PSD मा प्रयोग गरिएका फन्टहरू फाइलसँगै छैनन्। तपाईंले फन्ट आफैं इन्स्टल गर्नुपर्छ।

यदि तपाईंलाई सबै फन्टहरू चाहिन्छ भने, हाम्रो Premium Subscription मा ७०००+ Nepali & English Font उपलब्ध छन्!

FREE PSD FILE DOWNLOAD

फाइल साइज: 2.40MB | ढाँचा: .PSD | Google Drive Link


✅ यो Demo मन पर्यो? थप PSD Design को लागि Contact गर्नुहोस्!

हामीसँग यस्तै अरू धेरै Professional PSD Template उपलब्ध छन्। तपाईंको आवश्यकता अनुसार Custom Design को लागि WhatsApp मा Message गर्नुहोस्।

WhatsApp मा सम्पर्क गर्नुहोस्

💬 Share Your Thoughts