Photoshop Guide
📥 Step 1
🖥️ Step 2
🗂️ Step 3
✏️ Step 4
Step 1: Design डाउनलोड गर्नुहोस्
- त्यो table को तल रहेको Download ⬇️ बटनमा क्लिक गर्नुहोस्।
- Google Drive link खुल्नेछ, त्यहाँ Download ⬇️ icon मा क्लिक गर्नुहोस्।
- यदि तपाईंले Package खरिद गर्नुभएको छ भने, file तपाईंको कम्प्युटरमा Download 💾 हुनेछ।
Step 2: Photoshop मा फाइल खोल्नुहोस्
- Adobe Photoshop खोल्नुहोस्।
- File 📂 मा क्लिक गर्नुहोस्, त्यसपछि Open 📖 मा क्लिक गर्नुहोस् र आफ्नो download 💾 गरेको file खोल्नुहोस्।
- तपाईंको डिजाइन सबै layers सहित खुल्नेछ। यदि Layer Panel देखिँदैन भने, बस **F7** थिच्नुस्।
Step 3: Layers बुझ्नुहोस्
- 🖥️ तपाईंको स्क्रीनको दायाँपट्टि Layers Panel हुन्छ।
- 📂 सबै layer हरू design का अलग–अलग भाग हुन् – text, image, shape, effect आदि।
- ⚠️ त्यहाँ एउटा layer छ जसको नाम DELETE THIS हो।
- 👁️ यदि यो लुकाउन चाहनुहुन्छ भने, **Eye icon** मा क्लिक गर्नुस्। Eye icon थिच्दा layer देखाउन वा लुकाउन सकिन्छ।
Step 4: Edit गर्नुहोस्
- Photoshop मा Auto-Select ✅ र Layer ✅ tick गर्नुहोस्।
- अब 🖱️ mouse ले जुन layer मा क्लिक गर्छ, त्यही layer select हुन्छ.
- क्लिक गरेर text edit गर्नुहोस् – Image, font, size, color change गर्न सकिन्छ।
